"सेटिङहरू"
"थप कुराहरू"
"प्रदर्शन"
"चमकको स्तर"
"अनुकूलनीय चमक"
"उपलब्ध उज्यालोका लागि चमकको तह अप्टिमाइज गर्नुहोस्"
"Night Light सक्रिय छ"
"स्क्रिन, टचस्क्रिन"
"मधुरो स्क्रिन, टचस्क्रिन, ब्याट्री"
"मधुरो स्क्रिन, टचस्क्रिन, ब्याट्री"
"मधुरो स्क्रिन, रात, हल्का रङ"
"रात्रि मोड"
"नेटवर्क र इन्टरनेट"
"मोबाइल नेटवर्क"
"मोबाइल डेटा"
"मोबाइल नेटवर्क प्रयोग गरी डेटामाथि पहुँच राख्नु…"
"मोबाइल डेटा निष्क्रिय पार्ने हो?"
"डेटाको प्रयोग"
"डेटासम्बन्धी चेतावनी तथा सीमा"
"अनुप्रयोगको डेटा प्रयोगको चक्र"
"डेटासम्बन्धी चेतावनी सेट गर्नु"
"डेटासम्बन्धी चेतावनी"
"डेटाको सीमा सेट गर्नुहोस्"
"डेटाको सीमा"
"डेटाको प्रयोग सीमित गर्दै"
"तपाईंले सेट गर्नुभएको अधिकतम डेटा प्रयोगको सीमामा पुगेपछि तपाईंको सवारी साधनको मुख्य भागले मोबाइल डेटालाई निष्क्रिय पार्ने छ।\n\nतपाईंको सवारी साधनको मुख्य भागले र तपाईंको सेवा प्रदायकले फरक तरिकाले डेटा प्रयोगको मापन गर्ने हुनाले विवेकपूर्ण तरिकाले यसको सीमा सेट गर्ने कुराबारे विचार गर्नुहोस्।"
"Wi-Fi"
"Wi-Fi सक्रिय गरिँदै…"
"Wi-Fi निष्क्रिय पारिँदै…"
"Wi‑Fi को सूची लोड गर्दै"
"Wi‑Fi असक्षम पारिएको छ"
"नेटवर्कलाई बिर्सन सकिएन"
"नेटवर्कमा जडान गर्न सकिएन"
"नेटवर्क थप्नुहोस्"
"जडान गर्ने"
"पासवर्ड"
"पासवर्ड देखाउनुहोस्"
"नेटवर्कको नाम"
"SSID प्रविष्टि गर्नुहोस्"
"सुरक्षा"
"सिङ्केतको क्षमता"
"स्थिति"
"लिङ्कको गति"
"आवृत्ति"
"IP ठेगाना"
"पासवर्ड देखाउनुहोस्"
"नेटवर्कको नाम प्रविष्टि गर्नुहोस्"
"पासवर्ड प्रविष्टि गर्नुहोस्"
"access_point_tag_key"
- "कमजोर"
- "कमजोर"
- "ठिकठाक"
- "राम्रो"
- "उत्कृष्ट"
"%1$d Mbps"
"२.४ GHz"
"५ GHz"
"नेटवर्कसम्बन्धी विवरणहरू"
"MAC ठेगाना"
"IP ठेगाना"
"सबनेट मास्क"
"DNS"
"IPv6 ठेगानाहरू"
"गेटवे"
"Wi‑Fi का प्राथमिकताहरू"
"Wi‑Fi स्वतः सक्रिय गर्नुहोस्"
"तपाईंको घरको नेटवर्क जस्ता सुरक्षित गरिएका उच्च गुणस्तरका नेटवर्कहरू नजिक हुँदा Wi‑Fi फेरि सक्रिय हुने छ"
"स्थान निष्क्रिय पारिएको हुनाले उपलब्ध छैन। ""स्थान"" सक्रिय गर्नुहोस्।"
"Wi‑Fi स्क्यान गर्ने सुविधा सक्रिय गर्ने हो?"
"सक्रिय गर्नुहोस्"
"Wi‑Fi स्क्यान गर्ने सेवा सक्रिय छ"
"Wi-Fi बाट बदलेर स्वतः मोबाइल डेटा प्रयोग गर्नुहोस्"
"Wi-Fi मार्फत इन्टरनेट उपलब्ध नभएको बेलामा मोबाइल डेटाको प्रयोग गर्नुहोस्। डेटा प्रयोगको शुल्क लाग्न सक्छ।"
"थप जान्नुहोस्"
"ब्लुटुथ"
"बेनामी यन्त्र"
"जोडा बनाइएका यन्त्रहरू"
"नयाँ यन्त्रलाई जोडा बनाउनुहोस्"
"जोडा बनाउनका लागि ब्लुटुथ सक्रिय हुने छ"
"यन्त्र विच्छेद गर्ने हो?"
"तपाईंको यन्त्र %1$s बाट विच्छेद हुने छ।"
"सवारी साधनको ब्लुटुथ ठेगाना: %1$s"
"यन्त्रको ब्लुटुथ ठेगाना: %1$s"
"यन्त्रको नाम"
"यो सवारी साधनको पुनः नामकरण गर्नुहोस्"
"यन्त्रको पुनः नामकरण गर्नुहोस्"
"पुनः नामकरण गर्नुहोस्"
"उपलब्ध यन्त्रहरू"
"प्रोफाइलहरू"
"ब्लुटुथसँग जोडा बनाउने अनुरोध"
"जोडा बनाउनुहोस् र जडान गर्नुहोस्"
"ब्लुटुथसँग जोडा बनाउने कोड"
"PIN मा अक्षर वा प्रतीकहरू समाविष्ट हुन्छन्"
"जोडा मिलाउने कोड टाइप गर्नुहोस् त्यसपछि फिर्ता गर्नुहोस् वा प्रविष्टि गर्नुहोस् नामक बटन थिच्नुहोस्"
"%1$s सँग जोडा बनाउने हो?"
"%1$sलाई तपाईंका सम्पर्क ठेगानाहरू र फोन सम्पर्कको इतिहासमाथि पहुँच गर्न अनुमति दिनुहोस्"
"तपाईंले अर्को यन्त्रमा पनि यो PIN टाइप गर्नु पर्ने हुन सक्छ।"
"तपाईंले अर्को यन्त्रमा यो पासकुञ्जी पनि टाइप गर्नु पर्ने हुन सक्छ।"
"पिन १६ अङ्कको हुनु पर्छ"
"सामान्यतया ०००० वा १२३४"
"जोडा बनाउनका लागि गरिएको अनुरोध"
"%1$sसँग जोडा बनाउन ट्याप गर्नुहोस्।"
"भाषाहरू"
"भाषा र इनपुट"
"किबोर्ड"
"किबोर्डहरू व्यवस्थित गर्नुहोस्"
"पाठवाचकको आउटपुट"
"रुचाइएको इन्जिन"
"हालको इन्जिन"
"वाणीको दर"
"पिच"
"रिसेट गर्नुहोस्"
"आवाज"
"घन्टीको भोल्युम"
"नेभिगेसन भोल्युम"
"रिङटोन"
"सूचना"
"मिडिया"
"सङ्गीत र भिडियोहरूका लागि भोल्युम सेट गर्नुहोस्"
"अलार्म"
"फोनको रिङटोन"
"सूचनाको पूर्वनिर्धारित ध्वनि"
"अलार्मको पूर्वनिर्धारित ध्वनि"
"अनुप्रयोग तथा सूचनाहरू"
"सबै अनुप्रयोगहरू देखाउनुहोस्"
"पूर्वनिर्धारित अनुप्रयोगहरू"
"अनुप्रयोगसम्बन्धी जानकारी"
"जबर्जस्ती रोक्नुहोस्"
"जबरजस्ती रोक्ने हो?"
"तपाईंले कुनै अनुप्रयोगलाई जबरजस्ती रोक्नुभयो भने त्यसले सही तरिकाले काम नगर्न सक्छ।"
"असक्षम पार्नुहोस्"
"सक्षम पार्नुहोस्"
"स्थापना रद्द गर्नुहोस्"
"तपाईंले यो अनुप्रयोगलाई असक्षम पार्नुभयो भने Android र अन्य अनुप्रयोगहरूले अब उप्रान्त अपेक्षाअनुसार कार्य नगर्न सक्छन्।"
"अनुप्रयोगलाई असक्षम पार्नुहोस्"
"अनुमतिहरू"
"संस्करण: %1$s"
"कुनै पनि अनुमति प्रदान गरिएको छैन"
"कुनै पनि अनुमतिका लागि अनुरोध गरिएको छैन"
"डेटाको प्रयोग"
"अनुप्रयोगको डेटाको प्रयोग"
"गणना गरिँदै…"
- %d अतिरिक्त अनुमतिहरू
- %d अतिरिक्त अनुमति
"सहायक र आवाज संलग्न इनपुट"
"सहायक अनुप्रयोग"
"स्क्रिनमा रहेको पाठ प्रयोग गर्नुहोस्"
"सहायक अनुप्रयोगलाई स्क्रिनमा रहेको कुनै सामग्रीमाथि पाठका रूपमा पहुँच राख्ने अनुमति दिनुहोस्"
"स्क्रिसट प्रयोग गर्नुहोस्"
"सहायक अनुप्रयोगलाई स्क्रिनमा रहेको कुनै छविमाथि पहुँच राख्ने अनुमति दिनुहोस्"
"स्वतः भरण सेवा"
"कुनै पनि होइन"
"चयन गरिएको"
"सहायकले तपाईंको स्क्रिनमा देख्न सकिने वा अनुप्रयोगहरूभित्र पहुँच राख्न सकिने जानकारीलगायत तपाईंको प्रणालीमा प्रयोगमा रहेका अनुप्रयोगहरूबारे जानकारी पढ्न सक्ने छ।"
"<b>तपाईं यो अनुप्रयोगमाथि भरोसा गर्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्</b> <br/> <br/> <xliff:g id=app_name example=Google Autofill>%1$s</xliff:g> यस अनुप्रयोगले स्वतः भर्न सकिने कुराहरूको निर्धारण गर्न तपाईंको स्क्रिनमा भएका वस्तुहरूको प्रयोग गर्छ।"
"सेवा थप्नुहोस्"
"स्थान"
"हालका स्थानसम्बन्धी अनुरोधहरू"
"हालसालैका स्थानसम्बन्धी कुनै पनि अनुरोध छैन"
"अनुप्रयोग स्तरीय अनुमति"
"स्क्यान गर्दै"
"स्थानसम्बन्धी सेवाहरू"
"Wi-Fi स्क्यान हुँदै"
"अनुप्रयोग र सेवाहरूलाई जुनसुकै बेला (Wi‑Fi निष्क्रिय भएको बेलामा पनि) वरपरका Wi-Fi नेटवर्कहरू स्क्यान गर्न अनुमति दिनुहोस्। यसलाई स्थानमा आधारित सुविधा तथा सेवाहरू सुधार गर्ने जस्ता कार्यहरू गर्नाका लागि प्रयोग गर्न सकिन्छ।"
"ब्लुटुथ स्क्यान हुँदै"
"अनुप्रयोग तथा सेवाहरूलाई जुनसुकै बेला (ब्लुटुथ निष्क्रिय भएको बेलामा पनि) वरपरका यन्त्रहरू स्क्यान गर्न अनुमति दिनुहोस्। यसलाई स्थानमा आधारित सुविधा तथा सेवाहरू सुधार गर्ने जस्ता कार्यहरू गर्नाका लागि प्रयोग गर्न सकिन्छ।"
"प्रणाली"
"प्रणालीसम्बन्धी अद्यावधिकहरू"
"Android संस्करण"
"Android सुरक्षा प्याचको चरण"
"मोडेल"
"बेसब्यान्ड संस्करण"
"कर्नेल संस्करण"
"बिल्डको नम्बर"
"ब्लुटुथ ठेगाना"
"उपलब्ध छैन"
"स्थिति"
"स्थिति"
"ब्याट्रीको स्थिति, नेटवर्क तथा अन्य जानकारी"
"फोन नम्बर, सङ्केत आदि"
"बारेमा"
"Android %1$s"
"कानुनी जानकारी, वस्तुस्थिति, सफ्टवेयर संस्करण हेर्नुहोस्"
"कानुनी जानकारी"
"योगदानकर्ताहरू"
"म्यानुअल"
"नियामक सम्बन्धी लेबलहरू"
"सुरक्षा र नियामकसम्बन्धी म्यानुअल"
"प्रतिलिपि अधिकार"
"इजाजतपत्र"
"सेवाका सर्तहरू"
"प्रणालीका WebView इजाजतपत्रहरू"
"वालपेपरहरू"
"स्याटेलाइटमार्फत इमेजरी प्रदायकहरू:\n©2014 CNES / Astrium, DigitalGlobe, Bluesky"
"तेस्रो पक्षीय इजाजतपत्रहरू"
"इजाजतपत्रहरू लोड गर्दा समस्या भयो।"
"लोड गर्दै…"
- तपाईं अब एउटा विकासकर्ता हुनबाट %1$dचरण टाढा हुनुहुन्छ।
- तपाईं अब एउटा विकासकर्ता हुनबाट %1$dचरण टाढा हुनुहुन्छ।
"तपाईं अब एउटा विकासकर्ता हुनुहुन्छ!"
"आवश्यक छैन, तपाईं आफैँ नै एउटा विकासकर्ता हुनुहुन्छ।"
"विकासकर्ताका विकल्पहरू"
"रिसेटका विकल्पहरू"
"नेटवर्क, अनुप्रयोग वा यन्त्रको रिसेटसम्बन्धी विकल्प"
"नेटवर्क रिसेट गर्नुहोस्"
"यस कार्यले निम्नलगायत नेटवर्कसम्बन्धी सम्पूर्ण सेटिङहरू रिसेट गर्ने छ:"
"Wi‑Fi"
"मोबाइल डेटा"
"ब्लुटुथ"
"सबै सवारीका eSIM हरू मेट्नुहोस्"
"यस कार्यले तपाईंको सेवाको योजना रद्द गर्ने छैन।"
"eSIM हरू रिसेट गर्न सकिएन"
"नेटवर्क चयन गर्नुहोस्"
"सेटिङहरू रिसेट गर्नुहोस्"
"रिसेट गर्ने हो?"
"नेटवर्कसम्बन्धी सबै सेटिङहरू रिसेट गर्ने हो? तपाईं यो कार्य अन्डू गर्न सक्नुहुन्न!"
"सेटिङहरू रिसेट गर्नुहोस्"
"नेटवर्कसम्बन्धी सेटिङहरू रिसेट गरिएको छ"
"अनुप्रयोगका प्राथमिकताहरू रिसेट गर्नुहोस्"
"यस कार्यले निम्न सुविधाहरूका सबै प्राथमिकताहरूलाई रिसेट गर्ने छ:\n\n""असक्षम पारिएका अनुप्रयोगहरू"\n"असक्षम पारिएका अनुप्रयोगका सूचनाहरू"\n"कारबाहीका लागि पूर्वनिर्धारित अनुप्रयोगहरू"\n"अनुप्रयोगका लागि पृष्ठभूमिका डेटासम्बन्धी बन्देजहरू"\n"अनुमतिसम्बन्धी सबै बन्देजहरू"\n\n"तपाईं अनुप्रयोगको कुनै पनि डेटा गुमाउनु हुने छैन।"
"अनुप्रयोगहरू रिसेट गर्नुहोस्"
"अनुप्रयोगका प्राथमिकताहरू रिसेट गरिएको छ"
"सबै डेटा मेटाउनुहोस् (फ्याक्ट्री रिसेट गर्नुहोस्)"
"यस कार्यले तपाईंको सवारी साधनाको मुख्य भागबाट सम्पूर्ण डेटा मेटाउने छ, जसमा निम्न कुराहरू पर्दछन्:\n\n""तपाईंको Google खाता"\n"प्रणाली र अनुप्रयोगका डेटा तथा सेटिङहरू"\n"डाउनलोड गरिएका अनुप्रयोगहरू"
"तपाईं अहिले निम्न खाताहरूमा साइन इन हुनुहुन्छ:"
"यस सवारी साधनमा अन्य प्रयोगकर्ताहरू छन्।"
"सवारी साधन रिसेट गर्नुहोस्"
"रिसेट गर्ने हो?"
"तपाईंका सबै व्यक्तिगत जानकारी र डाउनलोड गरिएका अनुप्रयोगहरू मेट्ने हो? तपाईं यो कार्य अन्डू गर्न सक्नुहुन्न!"
"सबै कुरा मेटाउनुहोस्"
"मेटाउँदै"
"कृपया प्रतीक्षा गर्नुहोला..."
"मिति र समय"
"मिति र समय सेट गर्नुहोस्"
"मिति, समय, समय क्षेत्र र प्रारूपहरू सेट गर्नुहोस्"
"स्वचालित मिति र समय"
"नेटवर्कद्वारा उपलब्ध गराइएको समय प्रयोग गर्नुहोस्"
"स्वचालित समय क्षेत्र"
"नेटवर्कले उपलव्ध गराएको समय क्षेत्र प्रयोग गर्नुहोस्"
"२४ घन्टे ढाँचा"
"२४-घन्टे ढाँचा प्रयोग गर्नुहोस्"
"समय"
"समय सेट गर्नुहोस्"
"समय क्षेत्र"
"समय क्षेत्र चयन गर्नुहोस्"
"मिति"
"मिति सेट गर्नुहोस्"
"वर्णानुक्रममा क्रमबद्ध गर्नुहोस्"
"समय क्षेत्रका आधारमा क्रमबद्ध गर्नुहोस्"
"मिति"
"समय"
"प्रशासक"
"प्रशासकका रूपमा साइन इन गरियो"
"सबै प्रशासकीय अनुमति"
"व्यवस्थापक बनाउनुहोस्"
"उक्त प्रयोगकर्ता अन्य प्रशासकहरू लगायतका प्रयोगकर्ताहरूलाई मेट्न र प्रणालीलाई फ्याक्ट्री रिसेट गर्न सक्ने छन्।"
"यो कारबाही उल्टाउन मिल्दैन।"
"हो, व्यवस्थापक बनाउनुहोस्"
"नयाँ प्रयोगकर्ताहरू सिर्जना गर्नु…"
"फोन कल गर्नुहोस्"
"कारको मोबाइल डेटामार्फत सन्देश पठाउँदै"
"नयाँ अनुप्रयोगहरू स्थापना गर्नुहोस्"
"अनुप्रयोग स्थापना रद्द गर्नुहोस्"
"प्रयोगकर्ता थप्नुहोस्"
"नयाँ प्रयोगकर्ता"
"नयाँ प्रयोगकर्ता थप्ने?"
"तपाईंले नयाँ प्रयोगकर्ता थप्दा, ती व्यक्तिले आफ्नो स्थान सेटअप गर्नु पर्नेे हुन्छ।"
"कुनै पनि प्रयोगकर्ताले अन्य सबै प्रयोगकर्ताहरूका लागि अनुप्रयोगहरू अद्यावधिक गर्न सक्नुहुन्छ।"
"प्रयोगकर्ताको सीमा पुग्यो"
- तपाईं अधिकतम %d प्रयोगकर्ताहरू सिर्जना गर्न सक्नुहुन्छ।
- एउटा प्रयोगकर्ता मात्र सिर्जना गर्न सकिन्छ।
"कुनै नयाँ प्रयोगकर्ता सिर्जना गर्न सकिएन"
"यस प्रयोगकर्तालाई हटाउने हो?"
"सबै अनुप्रयोग र डेटा मेटाइने छन्।"
"प्रयोगकर्ता मेटाउन सकिएन।"
"खारेज गर्नुहोस्"
"पुनः प्रयास गर्नुहोस्"
"पछिल्लो प्रयोगकर्ता मेटाउने हो?"
"यो कारको बाँकी रहेको प्रयोगकर्ता मेटाए पछि नयाँ प्रशासक प्रयोगकर्ता सिर्जना गरिने छ।"
"यो प्रयोगकर्तासँग सम्बन्धित सबै डेटा, सेटिङ र अनुप्रयोगहरू मेटिने छन्। तपाईंले प्रणाली फेरि सेट अप गर्न पर्ने छ।"
"नयाँ प्रशासक छनौट गर्नुहोस्"
"तपाईंलाई कम्तिमा एक प्रशासक चाहिन्छ। यो मेट्न पहिले प्रतिस्थापन छनौट गर्नुहोस्।"
"प्रशासक छनौट गर्नुहोस्"
"अतिथि"
"अतिथि"
"बदल्नुहोस्"
"तपाईं (%1$s)"
"नाम"
"सेटअप गरिएको छैन"
"प्रयोगकर्ताको नाम सम्पादन गर्नु…"
"प्रयोगकर्ताहरू"
"%1$s लाई अनुमति प्रदान गरियो"
"खाताहरू"
"खाता थप्नुहोस्"
"कुनै पनि खाता थपिएन"
"%1$s को खाता"
"डेटा स्वतः सिंक गर्नुहोस्"
"अनुप्रयोगहरूलाई डेटा स्वतः पुनः ताजा गर्न दिनुहोस्"
"डेटा स्वतः सिंक गर्ने कार्य सक्रिय गर्ने हो?"
"तपाईंले वेबमार्फत आफ्नो खातामा गर्ने सबै परिवर्तनहरू स्वतः तपाईंको यन्त्रमा प्रतिलिपि गरिने छन्।\n\nकेही खाताहरूले तपाईंले फोनमा गर्ने सबै परिवर्तनहरूलाई वेबमा स्वतः प्रतिलिपि गर्न पनि सक्छन्। Google खाताले यसरी काम गर्दछ।"
"डेटा स्वतः सिंक गर्ने कार्य निष्क्रिय पार्ने हो?"
"यस कार्यले डेटाको बचत गर्ने छ तर तपाईंले हालसालको जानकारी सङ्कलन गर्न प्रत्येक खातालाई म्यानुअल तरिकाले सिंक गर्नु पर्ने हुन्छ। यसका अतिरिक्त, अद्याविधिक हुँदा तपाईं सूचना प्राप्त गर्नु हुने छैन।"
"खातासम्बन्धी जानकारी"
"खाता थप्नुहोस्"
"खाता थप्नुहोस्"
"प्रतिबन्धित प्रोफाइलहरूले खाताहरू थप्न सक्दैनन्"
"खाता हटाउनुहोस्"
"खाता हटाउने हो?"
"यो खातालाई हटाउनुले यस यन्त्रबाट यस खातामा रहेका सम्पूर्ण सन्देश, सम्पर्कहरू र अन्य डेटा मेटाउने छ!"
"खाता हटाउन सकिएन।"
"खाताको सिंक"
"%2$d मध्ये %1$d वस्तुहरूका लागि सिंक गर्ने सेवा सक्रिय छ"
"सबै वस्तुहरूका लागि सिंक गर्ने सेवा सक्रिय छ"
"सबै वस्तुहरूका लागि सिंक गर्ने सेवा निष्क्रिय छ"
"सिंक निष्क्रिय छ"
"सिंकसम्बन्धी त्रुटि"
"पछिल्लो पटक सिंक गरिएको मिति: %1$s"
"अहिले सिंक गर्दै..."
"अहिले सिंक गर्न ट्याप गर्नुहोस्
%1$s"
"अहिले नै सिंक गर्नुहोस्"
"सिंक गर्ने कार्य रद्द गर्नु…"
"सिंक गर्ने प्रक्रियामा हाल समस्याहरू आइरहेको छन्। यसले छिट्टै काम गर्ने छ।"
"सुरक्षा"
"स्क्रिन लक"
"कुनै पनि होइन"
"ढाँचा"
"PIN"
"पासवर्ड"
"लकको प्रकार चयन गर्ने"
"लक गर्ने विकल्पहरू"
"आफ्नो ढाँचा प्रविष्टि गर्नुहोस्"
"पुष्टि गर्नुहोस्"
"पुनः चित्रण गर्नुहोस्"
"जारी राख्नुहोस्"
"पुनः प्रयास गर्ने"
"छाड्नुहोस्"
"स्क्रिन लक सेट गर्नुहोस्"
"आफ्नो PIN छनौट गर्नुहोस्"
"आफ्नो ढाँचा छनौट गर्नुहोस्"
"आफ्नो पासवर्ड छनौट गर्नुहोस्"
"हालको स्क्रिन लक"
"सुरक्षाका लागि ढाँचा सेट गर्नुहोस्"
"खाली गर्नुहोस्"
"रद्द गर्नुहोस्"
"तपाईंको नयाँ अनलक शैली:"
"एउटा अनलक शैली कोर्नुहोस्"
"सकिएपछि औँला उचाल्नुहोस्"
"ढाँचा रेकर्ड गरियो"
"पुष्टि गर्नका लागि पुनः ढाँचा कोर्नुहोस्"
"कम्तीमा ४ वटा थोप्लाहरू जोड्नुहोस्। फेरि प्रयास गर्नुहोस्।"
"गलत ढाँचा"
"अनलक शैली कोर्ने तरिका"
"ढाँचा सुरक्षित गर्ने क्रममा त्रुटि भयो"
"ठिक छ"
"स्क्रिन लक हटाउने हो?"
"यस कार्यले जुनसुकै व्यक्तिलाई तपाईंको खातामाथि पहुँच राख्न दिने छ"
"आफ्नो PIN प्रविष्टि गर्नुहोस्"
"आफ्नो पासवर्ड प्रविष्टि गर्नुहोस्"
"सुरक्षाका लागि एउटा PIN सेट गर्नुहोस्"
"आफ्नो PIN पुन: प्रविष्टि गर्नुहोस्"
"PIN कम्तीमा ४ अङ्कको हुनै पर्ने"
"Pin अमान्य छ, यसमा अनिवार्य रूपमा कम्तीमा ४ अङ्क हुनु पर्छ।"
"PIN हरू मेल खाँदैनन्"
"PIN सुरक्षित गर्ने क्रममा त्रुटि भयो"
"गलत PIN"
"गलत पासवर्ड"
"सुरक्षाका लागि पासवर्ड सेट गर्नुहोस्"
"आफ्नो पासवर्ड पुन: प्रविष्टि गर्नुहोस्"
"पासवर्डहरू मेल खाँदैनन्"
"खाली गर्नुहोस्"
"रद्द गर्नुहोस्"
"पुष्टि गर्नुहोस्"
"अनिवार्य रूपमा कम्तीमा ४ वर्णको हुनु पर्छ"
"कम्तीमा %d वटा वर्ण हुनै पर्छ"
"PIN कम्तीमा %d अङ्कको हुनै पर्छ"
"अनिवार्य रूपमा %d भन्दा कम वर्ण हुनु पर्छ"
"अनिवार्य रूपमा %d भन्दा कम अङ्क हुनु पर्छ"
"अनिवार्य रूपमा ० देखि ९ सम्मका अङ्कहरू मात्र समावेश हुनु पर्छ।"
"यन्त्रको प्रशासकले पछिल्लो PIN प्रयोग गर्न अनुमति दिँदैन"
"तपाईंका IT व्यवस्थापकले धेरै प्रयोग हुने PIN हरूमाथि रोक लगाउनु भएको छ। कुनै फरक PIN प्रयोग गरी हेर्नुहोस्।"
"यसमा कुनै अमान्य वर्ण समावेश गर्न मिल्दैन।"
"अमान्य पासवर्ड, अनिवार्य रूपमा कम्तीमा ४ वर्णको हुनु पर्छ।"
- कम्तीमा %d वटा अक्षरहरू हुनु अनिवार्य छ
- कम्तीमा एउटा अक्षर हुनु अनिवार्य छ
- कम्तीमा %d वटा लोअरकेसका अक्षरहरू हुनु अनिवार्य छ
- कम्तीमा पनि एउटा लोअरकेसको अक्षर हुनु अनिवार्य छ
- कम्तीमा पनि %d वटा अपरकेसका अक्षरहरू हुनु अनिवार्य छ
- कम्तीमा पनि एउटा अपरकेसको अक्षर हुनु अनिवार्य छ
- कम्तीमा पनि %d वटा सङ्ख्यात्मक अङ्कहरू हुनु अनिवार्य छ
- कम्तीमा पनि एउटा सङ्ख्यात्मक अङ्क हुनु अनिवार्य छ
- कम्तीमा पनि %d वटा विशेष प्रतीकहरू हुनु अनिवार्य छ
- कम्तीमा पनि एउटा विशेष प्रतीक हुनु अनिवार्य छ
- कम्तीमा %d वटा अक्षरभन्दा भिन्न वर्णहरू हुनु अनिवार्य छ
- कम्तीमा पनि एउटा अक्षरभन्दा भिन्न वर्ण हुनु अनिवार्य छ
"यन्त्रको व्यवस्थापकले पछिल्लो पासवर्ड प्रयोग गर्ने अनुमति दिँदैन"
"पासवर्ड सुरक्षित गर्ने क्रममा त्रुटि भयो"
"तपाईंका IT व्यवस्थापकले धेरै प्रयोग हुने पासवर्डहरूमाथि रोक लगाउनु भएको छ। कुनै फरक पासवर्ड प्रयोग गरी हेर्नुहोस्।"
"अङ्कहरूको बढ्दो, घट्दो वा दोहोरिएको अनुक्रम निषेध गरिएको छ।"
"स्क्रिन लकका विकल्पहरू"
"%1$s\n%2$s : %3$s दिनअघि"
"विश्वसनीय यन्त्र थप्नुहोस्"
"विश्वसनीय यन्त्रहरू"
- %d यन्त्रहरू
- %d यन्त्र
"तपाईंको %1$s जडान भएका बेला यसले यो कार अनलक गर्ने छ कुनै व्यक्तिले तपाईंको %1$s लैजानुभयो भने उहाँले यो यन्त्रमाथि पहुँच राख्न सक्ने सम्भावना छ।"
"पुष्टि गर्नुहोस्"
"विश्वसनीय यन्त्रलाई हटाउनुहोस्"
"सम्पन्न भयो"
"कुनै विश्वसनीय यन्त्र सेटअप गर्न सहयोगी अनुप्रयोग प्रयोग गर्नुहोस्। सेटअप भएपछि, सवारी साधनले तपाईंको फोन पत्ता लागाएपछि तपाईं आफ्नो प्रयोगकर्ता प्रोफाइल अनलक गर्न सक्नु हुने छ"
"१. आफ्नो फोनमा सहयोगी अनुप्रयोग डाउनलोड गर्नुहोस्"
"२. यन्त्रहरूको जोडा बनाउन आफ्नो फोनमा %1$s चयन गर्नुहोस्"
"Smart Lock ले यस यन्त्रका सुरक्षासम्बन्धी सुविधाहरू पत्ता लगाउन सक्दैन। तपाईंको कारलाई सुरक्षित राख्न मद्दत गर्नका लागि विश्वसनीय यन्त्रले तपाईंले अनलक गरेपछि मात्र तपाईंको कार अनलक अवस्थामा राख्न सक्ने छ। तपाईंको विश्वसनीय यन्त्र जोसुकैका हातमा भए तापनि त्यसले तपाईंको कार वरपर हुँदा त्यसलाई अनलक अवस्थामा राख्न सक्छ।"
"%1$s लाई विश्वसनीय यन्त्रका रूपमा थप्नुहोस्"
"%1$s लाई सफलतापूर्वक कुनै विश्वसनीय यन्त्रका रूपमा थपियो"
"%1$s दर्ता गर्न सकिएन"
"कुनै विश्वसनीय यन्त्र थप्दा तपाईंले यसपछिको चरणमा प्रमाणीकरण विधि सेट गर्नु पर्छ। तपाईंसँग आफ्नो विश्वसनीय यन्त्र छैन भने तपाईंको प्रोफाइलमाथि पहुँच राख्न प्रमाणीकरणको आवश्यकता पर्ने छ।"
"बिर्सनुहोस्"
"जडान गर्नुहोस्"
"विच्छेद गर्नुहोस्"
"मेट्नुहोस्"
"हटाउनुहोस्"
"रद्द गर्नुहोस्"
"Backspace कुञ्जी"
"Enter कुञ्जी"
"डेमो मोडबाट बाहिरिनुहोस्"
"डेमो मोडबाट बाहिरिनुहोस्"
"यस कार्यले डेमो खाता मेटाउनुका साथै प्रणालीमा फ्याक्ट्रीको डेटा रिसेट गर्दछ। प्रयोगकर्ताका सबै डेटा गुम्ने छन्।"
"डेमो मोडबाट बाहिरिनुहोस्"
"खारेज गर्नुहोस्"
"सवारी साधन चलाइरहेको बेला यो सुविधा उपलब्ध छैन।"
"सवारी साधन चलाइरहेको बेला प्रयोगकर्तालाई थप्न सकिँदैन।"