"कल व्यवस्थापन" "फोन" "अज्ञात" "छुटेका कल" "छुटेको कार्यको कल" "छुटेका कल" "%s छुटेका कलहरू" "%sबाट छुटेका कल" "फेरि कल गर्नुहोस्" "सन्देश" "कल म्युट भयो।" "स्पिकरफोन सक्षम भयो।" "अहिले कुरा गर्न मिल्दैन। के भइरहेको छ?" "मैले तपाईंलाई तुरुन्तै कल गर्ने छु।" "म तपाईंलाई पछि कल गर्ने छु।" "अहिले कुरा गर्न सक्नु हुन्न। मलाई पछि कल गर्नुहुन्छ?" "द्रुत प्रतिक्रियाहरू" "द्रुत प्रतिक्रियाहरू सम्पादन गर्नुहोस्" "द्रुत प्रतिक्रिया" "%s लाई सन्देश पठाइयो।" "%s मा सन्देश पठाउन सकिएन।" "कलिङ खाताहरू" "आपतकालीन कलहरूलाई मात्र अनुमति दिइएको छ।" "यो अनुप्रयोगले फोनको अनुमति बिना बहिर्गमन कलहरू गर्न सक्दैन।" "एक कल गर्नको लागि, एक वैध नम्बर प्रविष्टि गर्नुहोस्।" "यस समयमा कल थप गर्न सकिँदैन।" "भ्वाइसमेल नम्बर हराइरहेको छ" "SIM कार्डमा कुनै पनि भ्वाइसमेल नम्बर भण्डारण भएको छैन।" "नम्बर थप्नुहोस्" "तपाईंको पूर्वनिर्धारित फोन अनुप्रयोग %s बनाउने हो?" "पूर्वनिर्धारित रूपमा सेट गर्नुहोस्" "रद्द गर्नुहोस्" "%s कलका सबै पक्षहरूलाई स्थापित गर्न र नियन्त्रण गर्न सक्षम हुने छ। तपाईंलाई विश्वास लाग्ने अनुप्रयोगहरूलाई मात्र फोनमा पूर्वनिर्धारित अनुप्रयोगका रूपमा सेट गर्नुपर्छ।" "तपाईंको पूर्वनिर्धारित कल स्क्रिन अनुप्रयोग %s बनाउने हो?" "%s ले अब उप्रान्त कलहरू स्क्रिन गर्न सक्ने छैनन्‌।" "%s ले तपाईंको सम्पर्कमा नभएका कल गर्ने व्यक्तिका जानकारी हेर्न सक्छ र तिनीहरूमाथि रोक लगाउन सक्छ। तपाईंलाई विश्वास लाग्ने अनुप्रयोगहरूलाई मात्र कल स्क्रिन पूर्वनिर्धारित अनुप्रयोगका रूपमा सेट गर्नुपर्छ।" "पूर्वनिर्धारित रूपमा सेट गर्नुहोस्" "रद्द गर्नुहोस्" "रोकिएका नम्बरहरू" "तपाईँले रोक लगाइएका नम्बरहरूबाट फोन वा पाठ सन्देशहरू प्राप्त गर्नुहुने छैन।" "नम्बर थप्नुहोस्" "%1$s लाई अनब्लक गर्ने हो?" "अनब्लक गर्नुहोस्" "यस नम्बरबाट कल र पाठ सन्देशहरूलाई रोक्नुहोस्" "फोन नम्बर" "रोक्नुहोस्" "यन्त्रको मालिकले रोकिएका नम्बरहरूलाई हेर्न र व्यवस्थापन गर्न सक्छ।" "अनब्लक गर्नुहोस्" "रोक लगाउने काम अस्थायी रूपमा निष्क्रिय छ" "तपाईँले आपतकालीन नम्बरमा डायल गरेपछि वा पाठ सन्देश पठाएपछि आपतकालीन सेवाहरूले तपाईँलाई सम्पर्क गर्न सकून् भन्ने कुरा सुनिश्चित गर्न कलमाथिको अवरोध निष्क्रिय गरिन्छ।" "अब पुन:-सक्रिय गर्नुहोस्" "%1$s माथि रोक लगाइयो" "%1$s माथिको रोक हटाइयो" "आपतकालीन नम्बरमाथि रोक लगाउन सकिएन।" "%1$s लाई पहिले नै रोकिएको छ।" "कल गर्न व्यक्तिगत डायलर प्रयोग गर्दै" "%2$s ले गरेको %1$s कल" "%2$s ले गरेको %1$s भिडियो कल" "जवाफ फर्काउनुले तपाईंको %1$s कल समाप्त हुनेछ" "जवाफ फर्काउनुले तपाईंका %1$s कलहरू समाप्त हुनेछन्" "जवाफ फर्काउनुले तपाईंको %1$s भिडियो कल समाप्त हुनेछ" "जवाफ फर्काउनुले तपाईंको जारी कल समाप्त हुनेछ" "जवाफ फर्काउनुले तपाईंका जारी कलहरू समाप्त हुनेछन्" "जवाफ फर्काउनुले तपाईंको जारी भिडियो कल समाप्त हुनेछ" "जवाफ दिनुहोस्" "अस्वीकार गर्नुहोस्" "यस प्रकारका कलहरूलाई समर्थन गर्ने कुनै पनि कल गर्ने खाता नभएकाले कल गर्न सकिँदैन।" "तपाईंको %1$s कलका कारण कल गर्न सकिँदैन।" "तपाईंका %1$s कलहरूका कारण कल गर्न सकिँदैन।" "अर्को अनुप्रयोगमा जारी कलका कारण कल गर्न सकिँदैन।" "आगमन कलहरू" "छुटेका कलहरू" "कलमाथि रोक लगाउने सुविधा" "यो कल गर्नुले तपाईंको %1$s कल अन्त्य गर्दछ।" "कुनै अर्को नम्बर वा खाता प्रयोग गरी %1$s लाई कल गर्ने अनुमति दिनुहोस्।" "%1$s प्रयोग गरेर कल गर्न सकिएन। कुनै अर्को रिडिरेक्टिङ अनुप्रयोगको प्रयोग वा मद्दतका लागि विकासकर्तासँग सम्पर्क गरी हेर्नुहोस्।" "कलमाथि रोक लगाउने सुविधा" "सम्पर्क सूचीहरूमा नरहेका नम्बरहरू" "आफ्नो सम्पर्क सूचीहरूमा सूचीबद्ध नगरिएका नम्बरहरूमाथि रोक लगाउनुहोस्" "निजी" "आफ्नो नम्बरको खुलासा नगरी कल गर्ने व्यक्तिहरूमाथि रोक लगाउनुहोस्" "पे फोन" "पे फोनहरूबाट आउने कलहरूमाथि रोक लगाउनुहोस्" "अज्ञात" "अज्ञात कल गर्ने व्यक्तिहरूको कलमाथि रोक लगाउनुहोस्" "कलमाथि रोक लगाउने सुविधा" "कलमाथि रोक लगाउने सुविधालाई असक्षम पारियो" "आपतकालीन कल गरियो" "आपतकालीन अवस्थामा उद्दार गर्ने मान्छेहरूलाई तपाईंलाई सम्पर्क गर्न दिन कलमाथि रोक लगाउने सुविधा असक्षम पारिएको छ।" "टेलिकमको विकासकर्ताको मेनु"